IME Life New

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट एम.बिए गरेका बज्राचार्यसँग बैंक तथा वित्तीय संस्थामा काम गरेको करिब १८ वर्ष लामो अनुभव छ । उनी यस अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्आल्दै आएका थिए ।

Esewa
Crest

हालसम्म बैंकले मुलुकभर १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS