IME Life New

मिडिया काउन्सिल विधेयकको नाफिजद्धारा विरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने व्यवस्था अघि सारेको सन्दर्भमा नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बिरोध जनाएको छ ।

समाचार लेखेकै आधारमा पत्रकारलाई जेल पठाउने कुत्सित नियतसहित संसदमा पुगेको विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मात्रै होइन, कालान्तरमा अभिव्यक्ति स्वतन्त्रता माथी नै बन्देज लगाउँदै जाने नियत भएको नाफिजको विज्ञप्तीले जनाएको छ ।

Esewa
Crest

मिडिया काउन्सिल सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयकमा प्रस्तावित व्यवस्था विरुद्ध नेपाल पत्रकार महासंघ लगायतका संघ–संस्थाहरुले सुरु गरेको आन्दोलन प्रति नाफिज ऐक्यवद्धता जनाउँँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई आन्दोलनमा सहभागीताका लागि आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS