काठमाडौं । सरकारको नीति तथा कार्यक्रम घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवनमा पुगेकी छिन् । कोरोना महामारीका कारण राष्ट्रपति भण्डारीले मास्क लगाएर संसद भवनमा प्रवेश गरेकी हुन् । साथै उनले सालमी समेत मास्क लगाएरै लिएकी छिन् ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।