IME Life New

मानुषी लघुवित्तले माग्यो ६ जना कर्मचारी, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले व्यवस्थापन प्रशिक्षार्थीका लागि १ जना, सूपरभाइजर तथा वरिष्ठ सहायकका लागि १ जना र कनिष्ठ सहायकका लागि ४ जनासहित कुल ६ जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवदन दिनको लागि न्युनतम एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS