IME Life New

माथिल्लो मैलुङ खोलाको साधारणसभा पुस २५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। सूचनामा कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन। सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस ११ गतेसम्म कायम शेयरधनी कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest
1733313544745

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS