IME Life New

माथिल्लो मैलुङ खोलाको पहिलो कारोबार कतिमा भयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज स्पेशल प्रि ओपन सेसनमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको शेयर पहिलो कारोबार भएको छ। कम्पनीको शेयर आज प्रतिकित्ता २८८ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत कात्तिक २३ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सोपश्चात तिहार बिदा परेका कारण यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

Esewa
Crest

कम्पनीले असोज १८ देखि असोज २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS