IME Life New

माण्डु हाइड्रोपावरको विद्युत उत्पादन ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाढीले आयोजनामा क्षति पुर्याएपछि माण्डु हाइड्रोपावरको विद्युत उत्पादन ठप्प भएको छ।

कम्पनी सचिव सुन्दर श्रेष्ठका अनुसार असोज ११ गतेदेखिको अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले आयोजनाको पावर हाउस र हेड वक्र्स रहेको भौतिक संरचनालगायत उपकरणमा क्षति पुर्याएको छ। सोही कारणले प्लान्ट सञ्चालन अवरुद्ध भई काबुभन्दा बाहिरको सिर्जना भई विद्यत उत्पादन बन्द भएको उनले जानकारी दिए।

Esewa
Crest

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS