IME Life New

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छरे बैंकको साढे १० लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्। यसअघि बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुका लागि मात्रै बिक्री खुला गरेको थियो। तर, संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिएको हो।

Esewa
Crest

शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले ७ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित बाघर दरबार जेडीए कम्प्लेक्समा रहेको माछापुच्छ्रे क्यापिटलमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS