IME Life New

माघ १५ : करिब २५ अंक नेप्से बढेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार नेप्से परिसूचक २६५७.७७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २४.५० अंकले बढेको छ। ९ अर्ब ४० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट ११६ करोड ६ लाखको कारोबार भएको छ जसमा ५९ करोड ६९ लाखको खरीद छ भने ५६ करोड ३७ लाखको विक्री छ ।

Esewa
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ३३ करोड १२ लाखको खरीद छ भने ३३ करोड ६५ लाखको विक्री छ ।

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट खरिद धेरै भएको छ  भने ४ले विक्री धेरै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS