IME Life New

माउन्टेन इनर्जी नेपालले पायो आईपिओ निष्काशनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिबार कम्पनीलाई सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशनको अनमति दिएको हो ।

कम्पनीले ३९ लाख ३६ हजार ५४ कित्ता शेयर निष्काशन छ। जस मध्ये १९ लाख ६८ हजार २७ कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १९ लाख ६८ हजार २७ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS