IME Life New

माउन्टेन इनर्जी नेपालको साधारण सभा पुस २७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको सातौँ वार्षिक साधारण सभाको मिति तय भएको हो ।

उक्त सभा पुस २७ गते सोमबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पौष १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS