IME Life New

महिला लघुवित्तले आईपीओ जारी गर्ने, एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपिओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।

महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीको आईपिओको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ् लिमिटेडले गर्ने आज जारी बिज्ञप्तिमा उल्लेख छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS