IME Life New

महिला लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन माग गरेको हो । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्ण वा एसईई परीक्षामा कम्तिमा १.६ जिपीए वा सो सरहेको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा १८ वर्ष पुरा भई ३५ ननाघेको र महिलाको हकमा माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुने जनाइएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS