IME Life New

महिला लघुवित्तको बजार मूल्य ३००० माथि, बिक्रीकर्ताको अझै अभाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि महिला लघुवित्तको शेयर मूल्यमा माथिल्लो सर्किट लागेको छ।  कम्पनीको शेयर मूल्य दश प्रतिशतले वृद्धि हुँदै ३१२५ रुपैयाँ प्रति कित्ता पुगेको छ। आज पनि माक्रेट डेप्ट हेर्दा खरिदकर्ताको संख्या  निकै धेरै भए पनि बिक्रीकर्ताको संख्या शुन्य छ। अहिले सम्म कम्पनीको १४६० कित्ता शेयर कारोवार भएको छ। यो समाचार तयार पर्दा सर्किट मूल्य रु. ३१२५मा  १ लाख ६० हजार कित्ता खरिदकर्ता छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS