IME Life New

महिला लघुवित्तको आइपिओ बाँडफाड, १५ लाख २ हजारको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले शुक्रबार प्राथमिक शेयर बाँडफाड गरेको छ। संस्थाले निष्काशन गरेको प्राथमिक शेयर लक्की ड्र मार्फत ३७ हजार ५०० जनाले प्राप्त गरेका छन्। संस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सार्वजनिक निष्काशन गर्दा १५ लाख ४०  हजार ३५ जनाले आवेदन दिएका थिए। आवेदन दिने मध्ये १५ लाख २ हजारको हात खालि भएको छ।

संस्थाका १५३ जना कर्मचारीले तीन लाख ८० हजार कित्ता शेयर प्राप्त गरेका छन्। त्यस्तै म्युचुअल फण्डहरुले २० हजार कित्ता शेयर प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङले जनाएको छ।

Esewa
Crest

प्राथमिक शेयरको नतिजा मेरो शेयर, बिक्री प्रवन्धक नेपाल एसविआई मर्चेन्ट एण्ड बैंकिङ र महिला लघुवित्तको वेवसाइट मार्फत थाहा पाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS