IME Life New

महालक्ष्मी विकास बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । कम्पनीले जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका साथै, सातै प्रदेशका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले माघ १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS