IME Life New

महालक्ष्मी विकास बैंकको एकैसाथ चार नयाँ शाखा संचालन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

महालक्ष्मी विकास बैंकले एकैसाथ चार नयाँ शाखाहरु मार्फत बैकिङ कारोबार सचांलनमा ल्याएको छ ।

सुर्खेत जिल्ला, विरेन्द्रनगर नगरपालिका ,बाँके जिल्ला कोहलपुर नगरपालिका , सिराहा जिल्ला लाहान नगरपालिका तथा नवलपुर जिल्ला कावासोती नगरपालिका एकसाथ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकको हालसम्म विभिन्न स्थानमा गरि ८३ वटा शाखा तथा ३५वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS