IME Life New

महालक्ष्मी विकास बैंकको एकैसाथ चार नयाँ शाखा संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी विकास बैंकले एकैसाथ चार नयाँ शाखाहरु मार्फत बैकिङ कारोबार सचांलनमा ल्याएको छ ।

सुर्खेत जिल्ला, विरेन्द्रनगर नगरपालिका ,बाँके जिल्ला कोहलपुर नगरपालिका , सिराहा जिल्ला लाहान नगरपालिका तथा नवलपुर जिल्ला कावासोती नगरपालिका एकसाथ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकको हालसम्म विभिन्न स्थानमा गरि ८३ वटा शाखा तथा ३५वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS