IME Life New

श्री नबिल इन्भेष्टमेण्ट बैंकिंगले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताका लागि यस्तो सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । श्री नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी Nabil Invest Satellite Portfolio Management Service संचालनमा ल्याएको छ ।

यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले कुनै प्रकारको बार्षिक शुल्क तिर्नुपर्ने छैन । विशेष लगानी व्यवस्थापन सेवा (Customized PMS) अन्तर्गतको यस शेयर लगानी व्यवस्थापन सेवामा दक्ष (Portfolio Analyst) तथा गहन विश्लेषण, Research को आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानी गरिने यो लगानी व्यवस्थापन सेवामा लगानी गरिएको रकममा फाईदा भएको बखतमा मात्र Performance Fee बापत केही शुल्क लिईनेछ ।

Esewa
Crest

यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले कम्तिमा २५ लाख बरावरको नगद रकम वा सोही मुल्य बरावरको शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिनेछ र यो सेवा सम्बन्धि अन्य जानकारीको लागि कम्पनीको ईमेलः [email protected] फोन नम्बर ४४११६०४, ४४११७३३ मा सम्पर्कको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS