IME Life New

महानगर ग्रुप अफ कम्पनीको स्किममा छनोट भएकाहरु थाइल्यान्ड भ्रमण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महानगर ग्रुप अफ कम्पनीको यो वर्षको स्किममा योग्य भएकाहरु आज थाइल्यान्ड भ्रमणमा गएका छन्।

मेटा होलिडेज प्रालिको टुर व्यवस्थापनमा स्किममा योग्य भएका डिस्टिब्युटर, डाक्टर, भेटनरी प्राविधि र पेट वनरहरुसहित ४० जनाको टोली थाइल्यान्ड भ्रमणमा निस्केका हुन्। यो टोलीसँग कम्पनीका पोस्ट चेयरम्यान सुरेश कार्की र कम्पनीका सीईओ जगननाथ ढकाल पनि थाइल्यान्ड प्रस्थान गरेका छन्।

Esewa
Crest

थाइल्यान्ड भ्रमणमा निस्केको टोलीलाई मेटा होलिडेजका प्रबन्धक निर्देशक सुमनराज ढुंगेलले बिदाइ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS