IME Life New

मर्जरको प्रस्ताव सहित आइएमई जनरलले बोलायो वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्यारेन्सले विभिन्न प्रस्ताव पारित गर्नका लागि आगामी असार २९ गते २१औं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको ७८औं बैठकको निर्णय अनुसार कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाखको ५ प्रतिशत बोनश शेयर पारित गर्नका लागि उक्त साधारण सभा गर्ने भएको हो ।

बोनश शेयर वितरण गरेर आइएमई जनरल इन्स्योरेन्सले न्युनतम चुक्ता पुँजी पुर्याउने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेर चुत्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउने भएको हो ।

Esewa
Crest

सभामा संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना संचालक पद रिक्त रहेकाले उक्त रिक्त पदमा बाँकि कार्यकालका लागि संचालक समितिबाट संचालक नियुक्ति गरिएकाले सोको अनुमोदन गर्ने ।

साथै,निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने,गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव पेश गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS