IME Life New

मन्दाकिनी हाइड्रोपावरको सञ्चालकमा अर्याल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको सञ्चालकमा शशिधर अर्याल नियुक्त भएका छन् । कम्पनीका यस अघिका सञ्चालक विष्णु बहादुर तामाङले घरायसी कारण देखाई सञ्चालक समितिको पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामा कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

1733140318756

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS