IME Life New

मन्जुश्री फाइनान्सले माग्यो कर्मचारी, कहिलेसम्म् दिन पाईन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्जुश्री फाइनान्सले कर्मचारी माग गरेको छ । फाइनान्स कम्पनीले प्लस टु उत्तिर्ण गरेका व्यक्तिहरु माग गरेको हो । काम गर्नका लागि जुनसुकै उमेर समुहले पनि आवेदन दिन सक्ने कम्पनीलेजनाएको छ ।

कम्पनीले नारायणगढ शाखा कार्यालयमा करारका लागि १० देखि १५ जना कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS