IME Life New

मञ्जुश्री फाइनान्सको लाभांश दिने क्षमता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ। मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण प्रकाशन गर्ने पहिलो फाइनान्स कम्पनी बनेको छ ।  गैर सञ्चालन आम्दानीबाट करिव २० करोड माथि आम्दानी देखिएको फाइनान्सको चौथो त्रैमाससम्म ११ करोड ९४ लाख वितरण योग्य मुनाफा देखिएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी ८१ करोड ८१ लाख रहेकोमा कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई हाल कायम शेयर संख्याले भाग गर्दा कम्पनीको लाभांश दिने क्षमता १४ दशमवल ६० प्रतिशत देखिन्छ ।

Esewa
Crest

(उपलब्ध तथ्यांकको आधारमा गरिएको विश्लेषण पूर्ण नहुन सक्छ, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला।  )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS