काठमाडौं । मञ्जुश्री फाइनान्सको कम्पनी सचिव परिवर्तन भएका छन् । कम्पनीको बैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रबन्धक रहेका विकाश राज शाक्यलाई आज बैशाख २२ गते बिहीवारदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनीले नेजनाएको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।