IME Life New

मंसिर २९ बाट १००% हकप्रद जारी गर्दै प्रभु केबलकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु केबलकार एन्ड टुरिजमले आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद शेयर यही मंसिर २९ गतेबाट बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा साबिक संस्थापक शेयरधनीहरुका लागि हकप्रद जारी गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर बिक्री खुला गर्नेछ।

Esewa
Crest

संस्थापक शेयरधनीहरुले आउँदो माघ ४ गतेसम्म हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन काठमाडौंको तीनकुनेस्थित कम्पनीको कार्यालयमा दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS