IME Life New

मंसिर २३ : नेप्से २७०० तल बन्द भएको दिन ठूला ब्रोकरबाट भने…

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर २३ गते आइतबार नेप्से परिसूचक २६८९ विन्दुमा झरेर बन्द भएको छ। यस दिन परिसूचक ४५.९३ अंकले घटेको छ।

शेयर बजारमा आज ७ अर्ब ४६ करोड कारोबार भएको छ। यो दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ८७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ५६ करोड ८० लाख रुपैयाँको खरिद भएको छ भने ३० करोड ५४ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ३२ करोड ४८ लाख रुपैयाँको खरिद र ३५ करोड ५६ लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS