IME Life New

मंसिर ११ : ठूला ब्रोकरबाट खरिद धेरै भएको हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर ११ गते मंगलबार नेप्से परिसूचक २७१६.६६ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ३३.४१ अंकले बढेको छ।

७ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ९२ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। जसमा ५२ करोड ६८ लाख रुपैयाँको खरिद भएको छ भने ३९ करोड ८२ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट २८ करोड ४५ लाख रुपैयाँको खरिद र २६ करोड २९ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकर सबैले खरिद धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS