IME Life New

भारी अंकले बढेको बजारमा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको आज आज शेयर बजार नेप्से परिसूचक ४९ दशमलव १२ अंकले बढेर २,६४० को विन्दुमा कायम भएको छ । आज २२६ कम्पनकिो शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ७० प्रतिशतका दरले कमाएका छन् । शाहस उर्जाका लगानीकर्ताले ८ दशलमव ७१ प्रतिशतका दरले कमाएका छन् । माया खोलाका लगानीकर्ताले ८ दशलमव ५९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS