IME Life New

भारी अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा भारी गिरावट आएको छ। नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ को विन्दुमा झरेको छ।

बजार घट्दा २०९ कम्पनीको शेयरभाउ घटेको छ भने ३१ वटाको मात्रै बढेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज म्युचुअल फन्डबाहेक सबै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ३.४४ प्रतिशतले घटेको छ।
यो दिन साढे १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार गुडविल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • गुडविल फाइनान्सः ५२ करोड ३१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३३ करोड ४३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ३३ करोड ३४ लाख रुपैयाँ
  • अपी पावरः २६ करोड ७३ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २१ करोड ९० लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः २० करोड ४० लाख रुपैयाँ
  • राधी विद्युतः १८ करोड ७ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १७ करोड ५५ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः १५ करोड ८६ लाख रुपैयाँ
  • एचआईडीसीएलः १५ करोड १७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS