IME Life New
GBIME

भारतमा बीमाको पहुँचमा वृद्धि, विश्व बीमा बजारको अवस्था कस्तो छ ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी।  विश्व बीमासम्बन्धी स्विस रीको पछिल्लो सिग्मा रिपोर्ट अनुसार भारतको बीमा पहुँच (बीमा पेनिट्रेशन) ३१ मार्च २०२१ मा समाप्त भएको आर्थिक वर्षमा ४ दशमलव २ प्रतिशत पुगेको छ भने यस्तो प्रतिशत ३१ मार्च २०२०मा समाप्त भएको आर्थिक वर्षमा ३ दशमलव ७६ प्रतिशत थियो ।

३१ मार्च २०२१ मा समाप्त भएको आर्थिक वर्षमा जीवन बीमा तर्फ पहुँच ३ दशमलव २० प्रतिशत थियो जबकि निर्जीवन बीमा तर्फ बीमाको पहुँच १ प्रतिशत थियो । त्यस अघि समाप्त भएको आर्थिक  वर्षमा बीमाको पहुँच जीवन तर्फ लागि २ दशमवल ८२ प्रतिशत र निर्जीवनको लागि शुन्य दशमलव ९४ प्रतिशत थियो ।

Crest

विश्वमा बीमा बजारमा औसत बीमा पहुँच ७ दशमलव ४० प्रतिशत रहेको छ जसमा जीवन तर्फ ३ दशमवल ३० प्रतिशत र निर्जीवन तर्फ ४ दशमवल १ प्रतिशत रहेको छ।

स्विस रीको सिग्मा रिपोर्ट अनुसार भारत विश्वको ११ औं सब भन्दा ठूलो बीमा बजारको रूपमा कायम छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS