IME Life New

भारतममा लकडाउन अबधिमा १२ लाख डिम्याट खाता खुल्यो 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी : कोरोना भाइरसको कारण भारतमा करिव दुई महिनादेखि लकडाउन भइरहेको छ, तर यो संकटको समयलाई  पनि धेरै मानिषहरूले कमाउने अवसरहरूका रुपमा लिएका छन् । लकडाउनको समय धेरै मानिसहरू शेयर बजारमा “ट्रेडिंग” वा लगानी गरेर शेयर बजारबाट आम्दानी गर्न प्रयास गर्दैछन् । दुई महिनामा भारतमा १२ लाख नयाँ डिम्याट खाताहरू खोलिएका छन् । लकडाउनमा पनि यति धेरै डिम्याट खाता खुल्नुले माथिको कुरालाई प्रमाणित गर्छ।

अहिले व्यापार व्यवसाय बन्द भएको कारणले गर्दा धेरै भारतीयहरु यो फुर्सदको समयमा शेयर बजारमा आवद्ध भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS