IME Life New

भारतको कुन ठाउँमा कोरोनाको संक्रमण बढी ? सुची सहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भारतमा पनि कोरोना भाइरस फैलिने क्रम जारी छ।  हालसम्म ६३३ जनामा कोरोना भाइरसको सक्रमण देखिकोएकोमा १५ जनाको मृत्यु भएको छ।

कुन ठाउँमा संक्रमण धेरै ?
महारास्ट्रमा सबै भन्दा धेरै १२८ जना व्यक्तिमा संक्रमण देखिएको छ भने चारको मृत्यु भएको छ। त्यस्तै केरलामा १०९ जना व्यक्तिमा संक्रमण देखिएको छ।

Esewa
Crest

श्रोत: आज तक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS