IME Life New

भरतपुर अस्पतालले बीमा गरेका बिरामीको लागि छुट्टै बहिरङ्ग सेवा प्रदान गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा शुरु गरेको छ । अस्पतालले बिरामीको चाप बढेपछि वैशाख महिनाबाट बीमा सम्बन्धि नयाँ विभाग संचालनमा ल्याएको हो ।

बीमा गरेकाले अन्य विभागबाट पनि सेवा लिन सक्ने व्यवस्था गराएको अस्पतालले जनाएको छ । सरकारले हाल बीमाका बिरामीलाई प्रथम सेवा विन्दुको रूपमा प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकेकाले सरकारी अस्पतालमा बिरामीकोे भीड लाग्ने गरेपछि बहिरङ्ग सेवा थप गरेको अस्पतालले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS