IME Life New

भगवती हाइड्रोपावरको आइपीओ डिम्याट खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडको आइपीओ सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएको छ । कम्पनीको आइपीओ बिजीडब्लूटीको सिम्बोलबाट शेयरधनीको हितग्राही खातामा देखिएको हो । कम्पनीको आइपीओ नेप्सेमा सूचिकरणको प्रक्रियामा रहेको छ । अव आवश्यक प्रक्रिया पुरा भएपछि कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा आउनेछ । कम्पनीले भदौ ५ देखि ८ गतेसम्म सर्वसाधारणमा ७ लाख १२ हजार २२० कित्ता आइपीओ विक्री गरेको थियो ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS