IME Life New

बोटलर्स नेपाल (तराई) को ५०% नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको गत पुस २६ गते बसेको ३८औँ वार्षिक साधारणसभाले पारित गरेको ५० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाएको जनाएको छ। हितग्राही खातामा शेयरधनीले उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत् माघ ६ गतेदेखि नै नगद लाभांश पठाइएको कम्पनीले जनाएको हो ।

साथै लाभांश रकम सिँधै बैंक खातामा नै पठाइने व्यवस्था भएकाले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई यथाशीघ्र गर्न आग्रह गरेको छ।

Esewa
Crest

त्यस्तै, शेयर धितो राखेर कर्जा लिएका शेयरधनीको हकमा कर्जा लिएको वित्तीय संस्थाबाट एनओसी लेटर वा फुकुवा पत्र पेश गरेपछि मात्रै नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइने जनाइएको छ ।

1738902190246

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS