IME Life New

बोटलर्स नेपाल (तराई)को लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार (मंसिर ५ गते) बसेको बैठकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले प्रतिशेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

सञ्चालक समितिको प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS