IME Life New

बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनका लागि बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब १० करोड बराबरको बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डमा बैशाख २६ गते निवेदन दिएको हो ।

कम्पनीले ७ वर्षका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा बिओके डिबेञ्चर २०८६ नामक ऋण्णपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । कम्पनीले कुल कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

Esewa
Crest

विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS