IME Life New

बेलायतले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७ अर्ब रुपैयाँ सहयोग गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४५.८ मिलियन पाउण्ड (करिब ७ अर्ब १४ करोड रुपैयाँ ) बराबरको आर्थिक सहयोग गर्ने भएको छ।

अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्बीचको भिडियो कन्फ्रेन्स छलफलमा यो सहयोग प्याकेजको घोषणा गरेको छ ।

Esewa
Crest

कोरोना भाइरसको महामारीको कारण नेपालमा भएको कठिन अवस्थालाई सम्बोधन गर्न बेलायत सरकारले यो सहयोग प्याकेज उपलब्ध गराउन लागेको हो।

अर्थमन्त्री डा. खतिवडाले बेलायत सरकारलाई कठिन समयमा नेपालका लागि ठूलो सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS