IME Life New

बुद्धभूमि नेपाल हाइड्रोपावरले १००% हकप्रद शेयर ल्याउने, सेबोनसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै हकप्रद शेयर ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा बुद्धभूमि नेपाल हाइड्रोपावरले हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

Esewa
Crest

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ। बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS