IME Life New

बुटवल पावर कम्पनीको २८ प्रतिशत लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल पावर कम्पनीले २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कुल २८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश पुस २७ गते बस्ने वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । कम्पनीको साधारण सभा कार्की बैंक्वेट, बबरमहल काठमाडौंमा बिहान १० बसे सुरु हुनेछ ।

Esewa
Crest

कम्पनीले साधारण सभा गर्न पुस ६ गते देखि २७ गते सम्म बुक क्लोज बन्द हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS