IME Life New

बुटवल पावरद्धारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवल पावर कम्पनीले विगत पाँच आर्थिक वर्षको नगद लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष ०६१/६२ देखि ०६९/ ७० सम्मको नगद लाभांश अधिकांश शेयरधनीहरुले नबुझेकाले आगामी एक महिनाभित्र बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले यस अवधिसम्म पनि लाभांश नबुझेमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ ।

Esewa
Crest

कम्पनीले वैशाख ५ गतेसम्म कायम रहेको लाभांश बुझ्न बाँकी शेयरधनीहरुको विवरण कम्पनीको वेबसाइटमा राखिएको समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS