IME Life New

बीरगन्जस्थित प्लाष्टिक उद्योगमा आगलगानी, बीमा दावी पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीरगन्जमा रहेको एक प्लाष्टिक उद्योगमा आज विहान भएको आगलागीबाट लाखौं रुपैयाँको क्षति पुगेको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको हो । सो उद्योगले बैंकबाट ऋण लिएको कारण बीमा गरेको खुलेको छ । घटनामा बीमा दावी पर्ने देखिएको छ ।

Esewa
Crest

आगलागीबाट करिब ७० लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । विहानै आगो फैलिन थालेपछि स्थानीयबासी, दमकल तथा प्रहरी सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS