IME Life New

बीमा समिति र इन्स्योरेन्स प्रोफेशनल सोसाईटीबीच अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनकपुर । जनकपुरमा रहेको बीमा समितिको उच्च स्तरीय टोलीसँग इन्स्योरेन्स प्रोफेशनल सोसाईटीले अन्तरक्रिया कार्यक्रम गरेकोछ । अन्तरक्रिया कार्यक्रममा बीमालाई आम जनताको जीवन र दैनिकीसँग जोड्नेबारेमा छलफल भएको छ ।

स्थानीय तहसँग बीमा समिति अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकासँग अन्तरक्रिया गर्न जनकपुर पुगेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई सहितको टोली र इन्स्योरेन्स प्रोफेशन सोसाईटीका पदाधिकारीबीच आइतबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

Esewa
Crest

बीमा समितिद्वारा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS