IME Life New

बीमा समितिद्वारा शुल्क दाखिला गर्न बैंक खाता सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले विभिन्न प्रयोजनको लागि दाखिला गर्नुपर्ने शुल्कका लागि खाता नम्वर सार्वजनिक गरेको छ । समितिले आज एक सूचना जारी गर्दै बीमा कम्पनी, बीमा अभिकर्ता र बीमा सर्भेयरहरुले बुझाउनुपर्ने शुल्क ललितपुरको पुल्चोकस्थित नविल बैंकमा रहेको समितिको खातामा जम्मा गर्न भनेको छ ।

लकडाउनको कारण कार्यालयमा उपस्थित हुन असहज भएपछि समितिले शुल्क बुझाउने खाता नम्वर सार्वजनिक गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS