IME Life New

बीमा समितिका कार्यकारी निर्देशक पौडेललाई मातृशोक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृशोक परेको छ ।

कार्यकारी निर्देशक पौडेलको ममतामयी आमा राधा कुमारी पौडेलको ८६ वर्षको उमेरमा आइतबार विहान काठमाडौंमा निधन भएको हो । आमाको इच्छा अनुसार देवघाटमा अन्तिम संस्कारको लागि लगिएको पारिवारिक स्रोतले जनाएको छ । स्व. राधा कुमारी पौडेलका दुई छोरा छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS