IME Life New

बीमा समितिका अध्यक्ष सिलवाललाई मात्रृशोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई मात्रृशोक परेको छ। सिलवालकी माता जानकी सिलवाल लामो समयदेखि अस्पतालमा उपचाररत थिइन। केहि दिन अगाडि मात्रै उनलाई अस्पतालबाट डिस्चार्ज गरेर घरमा लगिएको थियो।

८० वर्षकी सिलवालको आज विहान साढे ४ बजे देहवसान भएको हो। आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंकार गरिएको परिवार स्रोतले जानकारी दिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS