IME Life New

बीमा शुल्कमा लाग्ने ब्याजमा छुट सुबिधा प्रदान गर्दै नेपाल लाइफ इन्स्योरेन्स

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई मध्ये नजर गर्दै बिबिध कारणले बीमालेख नबिकरण गर्न छुटेकालाई २०७५ भाद्र १४ गते देखि २०७५ कात्तिक मसान्तसम्मको लागि ब्यतित बीमालेख सुचारु गर्न  चाहने बीमितले ३ वर्ष सम्म ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा ३५ प्रतिशत र ३ वर्ष भन्दा माथि ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा २५ प्रतिशत ब्याज छुट प्रदान गर्ने  कम्पनीले जानकारी दिएको छ।

 

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS