IME Life New

बीमा प्राधिकरणले सार्वजनिक गर्यो अभिकर्ताको अनलाइन परीक्षा प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म उत्तीर्ण भएका कुल अभिकर्ताको नाम सार्वजनिक गरेको छ । हालसम्म ६ हजार बढीले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। माघ २४ गतेबाट आज माघ २८ गतेसम्म थप ४३२ जनाले नयाँ अभिकर्ता लाइसेन्स पाएसँगै हालसम्म अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या ८ हजार १ सय ८६ जना पुगेको छ ।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

Esewa
Crest

thttps://agentexam.nia.gov.np/agentresultlist

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS