IME Life New

बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने, सिलबन्दी प्रस्ताव पेश गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। प्राधिकरणले आफूसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार मुद्दती निक्षेपमा लगानी गर्नका लागि वाणिज्य तथा विकास बैंकहरुलाई सात दिन भित्र सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

प्राधिकरणले लगानी गर्न लागेको रकम भने उल्लेख गरेको छैन प्राधिकरणले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा या नोक्सानको कागजात, बैंकको निष्क्रिय सम्पत्ति, कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषसहित कागजात लिएर कार्यालयमा सम्पर्क गर्न आग्रहगरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS